कोरोनाले आ’क्रान्त बनेको बिश्वलाइ फेरी अर्को समस्याले झेल्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई ह’त्या’को ध’म्की आएको बताएका छन् ।
महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्या’न मा’र्ने ध’म्की आएको र जातीय अ’प’मान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा ध’म्की आएको थियो ।
कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो ध’म्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आ’लोचना र टि’प्पणीको जवाफ नदिने जनाए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि क’डा आ’लोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आ’रोप थियो । ‘म ज्या’न मा’र्ने ध’म्की प्रति खे’द प्र’कट गर्छु, किनकि, मैले मानिसहरुको जीवन ब’चाउनु छ, ६० हजार मानिसले ज्या’न गु’माए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए । तर उनले कसले ध’म्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट ध’म्की आएको उनको दावी छ ।