logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पले भनिन् सबैले माक्स लगाउनुहाेस्


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले सबैलाई मास्क लगाउन सल्लाह दिएकी छिन् ।

कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले सीडीएस लगातार कोरोनाभाइरसको बढ्दो संक्रमणमाथि अनुसन्धान गरिरहेको र उनीहरुले मानिसलाई कपडाको मास्क लगाउन सल्लाह दिएको बताएकी छिन् ।

स्थानमा सामाजिक दुरीको नियम पालना गर्न मुश्किल छ त्यहाँ कुनै पनि हालतमा मास्क लगाउन उनले सल्लाह दिएकी छिन् । साथै उनले भनिन्, ‘तर याद राख्नुहोस्, सामाजिक दुरीको जति महत्व छ, मास्कले कुनै पनि हालतमा त्यो स्थान ओगट्न सक्दैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार