logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा ब’ला’त्कार


  • एजेन्सी
  • शनिबार, चैत्र २९ २०७६

कोरोनाले विश्व आ’क्रान्त बनेको बेला भारतमा कोरोना सं’क्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा नै ब’ला’त्कार भएको खबर बाहिरीएको छ । उनी ग’र्भ’वती थिइन्, उनको शरीरबाट अत्या’धिक र’गत बगेको कारण भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा ग’र्भप’तन गराउन गएकी क्रममा उनमा कोरोनाको संक्रमण देखिएको बताइएको थियो ।

आ’तंक जस्तै बनेको कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन सेक्सनमा राखिएको थियो । अस्पतालमा उनलाई केही दिन राखिएको र केही परिक्षण पश्चात युवतीमा कोरोनाको सं_क्रमण नभएको भन्दै उनलाई डि’स्चार्ज गरिएको थियो । तर, डि’स्चार्ज भएतापनि नियमित उनको र’गत बग्ने क्रम भने जारी नै रह्यो र उनको अत्या’धिक र’गत ब’गेको कारण ६ अप्रिलको निधन भयो ।

उनको निधनको अ’न्तिम क्षणमा उनले आफू माथि चि’कित्सकले ब’ला’त्कार गरेका भन्दै आ’रो’प लगाइन् । उनको ब’यानलाई मध्येनजर राखि गया प्र’हरीले अ’नुसन्धान गर्न थाल्यो । अनु’सन्धानको क्रममा प्र’ह’रीले अस्प’तालको सीसीटिभी फू’टेज नि’यन्त्रणमा लियो । उक्त फूटेजमा दुई जना मा’निस चि’कि’त्स’कको पो’शााक ल’गाई युव’ती रहेको आ’इसो’लेसन वार्डमा प’से’र युव’ती’को ब’लात्का’र गरेको देखापरेको जनाइएको छ । ती दुवै आ’रोपीलाई प्रह’रीले हि’रा’सतमा लिएको छ । अनु’सन्धा’नको क्रम भने जारी रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार