अमेरिकी राष्ट्रपति डाेनाल्ढ ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् । यो लकडाउनकै स्वरुप हो । अब मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन् ।
ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको बताउँदै ट्वीटरमा भनेका छन्, ‘हामी जितिरहेका छौं र जित्नेछौं ।’