logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अमेरिकाले विश्व’भर मा’न्छे मा’रिर’हेकाे छ : इ’रान


  • एजेन्सी
  • बिहिबार, बैशाख ४ २०७७

को’रो’नाको महा’मा’रीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रो’क्ने अमेरिकाको निर्णयको इ’रा’नले क’डा शब्दमा विरो’ध गरेको छ । अमेरिकाले मानिसहरुको ह’त्या गर्दछ भनेर अब विश्वले थाहा पाएको इ’रा’नको टि’प्पणी छ ।

इ’रानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्वीटरमा लेखेका छन्, ‘म’हामा’रीको बीच डब्लुएचओको आर्थिक सहायता ल’ज्जा’स्पद तरिकाले रोकियो । इ’रानले बुझिसकेको कुरा अब विश्वले बुझ्दैछ । इ’रानले प्रत्यक्ष भोगेको छ । अमेरिकी शा’सन त’र्साउने, धम्का’उने र अहं’का’रयुक्त कुरा गर्नेलाई केबल उसको बानी भन्न सकिँदैन बरु उसले मानिसहरुको ह’त्या गर्दै आएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले को’राना भा’इरस सं’क्र’मणको महा’मारी फैलिनुमा डब्लुएचओ दो’षी रहेको भन्दै उसलाई दिँदै आएको आर्थिक सहायता रो’क्न निर्णय गरेका थिए ।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र को’रोना भाइ’रसबारे गलत सूचना दिएको आ’रोप लगाएका छन् । डब्लुएचओको ग’ल्तीकै कारण विश्वभर को’रोना भा’इरसका कारण धेरैले ज्या’न गु’माइ’रहेको ट्रम्पको ठहर छ । उनले यसको जि’म्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।

अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर आर्थिक सहायता उ’प’लब्ध गराएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार