logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भारतमा १६ सयकाे मृत्युु, झन्डै ४७ हजार संक्रमित


  • राजनीति
  • बुधबार, बैशाख २४ २०७७

भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १ हजार ५८३ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ४६ हजार ७११ रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार १ सय ६० जना कोरोना निको भएर घर फर्केका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार