logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लुँडोमा हराएको भन्दै श्रीमतीको ढाड भाँचियो


  • एजेन्सी
  • बिहिबार, बैशाख २५ २०७७

घट’ना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिं’सा बढिरहेको आ’रोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कु’टपि’ट गर्दा महिला अस्पताल भर्ना भएकी छन् ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा परा’जित गरेको भन्दै नि’र्मता’पूर्वक कु’टपि’ट गरेपछि ढाडमा ग’म्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ।

वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला लुडो खेल्दा पतिलाई ह’राएकी थिइन ।
पहिलो राउन्डमा खेल हा’रेको ति पुरुषले लगातार खेलमा हा’रेपछि आफ्नी श्रीमतीसँग झ’गडा गरे र उनलाई यति नि’र्दयी भएर कु’टे जसकारण उनकी पत्नीको ढाडको ह’ड्डी बीच अन्तर देखा पर्‍यो ।

महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी हुन् ।

पछि उनले आफ्नी पत्नीसँग मा’फी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ ।
ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार