राजनीति
अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृ’त्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । यसै बिचमा राष्ट्रपति डोनाल्ट ट्रम्पलाइ ह्युस्टनल्का प्रहरी प्रमुखले आफ्नो मुख बन्द गर्न चेता’वनी दिएकाछ्न । उनले भनेकाछन यदि राष्ट्रपति रचनात्मक बन्न सक्न्नुहुन्न भने आफ्नो मुख ब’न्द गर्नुपर्छ । प्रहरी प्रमुखको उक्त भनाइले ट्रम्पलाइ थप संकट थपिने देखिन्छ ।
राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम क’डा रुपमा लागू गर्ने बताएका थिए । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले पनि रात्री कर्फ्यूको घोषणा गरेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले हिं’सा रोक्नका लागि आफूले हज्जारौं प्रहरी र सैनिक तैनाथ गर्ने बताएका थिए। पछिल्लो एक हप्तादेखि अमेरिकाका थुप्रै शहरमा हिं’सा, आग’जनी र लुट’पाटको घट’ना भइरहेको छ ।
ह्वाइट हाउसबाट टिभीमा भाषण दिएपछि राष्ट्रपति ट्रम्प आफ्नो सुरक्षाकर्मीसहित नजिकैको एउटा चर्च गएका थिए । यो चर्चलाई प्रदर्शनकारीहरुले क्ष’ती पुर्याएका छन् । ह्वाइट हाउस बाहिर प्र’दर्शनलाई प्रह’रीले स’माप्त गरिदिएको छ ।
यसैबीच परिवारले गराएको जर्ज फ्लोइडको पोस्टमार्टममा उनको मृ’त्यु अक्सिजनको कमीका कारण भएको बताइएको छ ।
परिवारका अनुसार जर्ज फ्लोइडको पोस्टमार्टम गर्ने डाक्टरले घाँटी र कम्मरमा द’बाब परेका कारण उनको मृ’त्यु भएको बताएका छन् ।
मिनियापोलिसका एक प्रहरी अधिकारीले थुप्रै मिनेटसम्म फ्लोइडको गर्धनलाई घुँडाले थि’चेर राखेका थिए । काउन्टी मेडिकल एग्जामिनरको तर्फबाट गराइएको पोस्टमार्टममा घाँटी थिचेर अक्सिजनको कमी भएको पुष्टि गरिएको थिएन ।
आधिकारिक पोस्टमार्टममा उनको मृ’त्युलाई होमिसाइड वा ह’त्या भनिएको छ । यसैबीच जर्ज फ्लोइडको मृ’त्युपछि सुरु भएको प्र’दर्शन अमेरिकाको विभिन्न शहरमा फैलिएको छ ।
वासिङ्टनमा त प्रदर्शनकारी ह्वाइट हाउस बाहिर पनि जम्मा भए । प्रदर्शनकारीले प्रहरीमाथि ढु’ङ्गासमेत हा’ने ।
लगातार छैटौं दिन अमेरिकाका विभिन्न शहरमा विरोध प्र’दर्शन भयो र थुप्रै स्थानमा हिं’साले व्यापक रुप लियो ।
करिब ४० शहरमा कर्फ्यू लगाइएको छ तर मानिसहरु सडकमा उत्रिए । यसैकारण त’नाव निकै बढेको छ । न्यूयार्क, शिकागो, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रद’र्शनकारीबीच सं’घर्ष भयो ।
यस्तै, राष्ट्रपति ट्रम्पले प्रान्तिय गभर्नरलाई प्रदर्शनकारीविरु’द्ध क’डा रुपमा उत्रन आदेश दिएका छन् ।
एक भिडियो कन्फरेन्समा राष्ट्रपति ट्रम्पले दशकको सबैभन्दा ख’राब जा’ती र नागरिक अ’शान्तिको घट’नामा गभर्नरको प्रतिक्रिया कम’जोर भइरहेको आ’रोप’समेत लगाए ।