logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन


  • राजनीति
  • सोमबार, भाद्र १५ २०७७

भारतका पूर्व राष्ट्रपति तथा भारत रत्न प्रणव मुखर्जीको आज निधन भएको छ।

मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो । छोरा अभिजितले मुखर्जीको निधन भएको पुष्टि गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । File photo of Pranab Mukherjee (Photo Credits: PTI)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार