logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रीमाथी ब’म प्र’हा’र, अवस्था गं’म्भि’र !


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पे’ट्रो’ल ब’म प्र’हा’र भएको छ । ब’म प्र’हा’रबाट हुसेन ग’म्भी’र घा’इ’ते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।

मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि ब’म प्र’हा’र गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ब’म प्र’हा’रको भारतभर निन्दा भइरहेको छ ।

यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।

उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार