logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अफगानिस्तानका राष्ट्रपतिले देश छाेडे, अब तालिवानकाे कब्जामा


  • राजनीति
  • आइतबार, साउन ३१ २०७८

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार