logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

युक्रेनी राष्ट्रपति जेलेन्सकी देशै छोडेर भागे


  • राजनीति
  • शुक्रबार, फाल्गुन २० २०७८

रुस र युक्रेनबीच जारी युद्धको नवौँ दिन युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी देश छाडेर पोल्याण्ड पुगेको रुसी सञ्चार माध्यमको दाबी छ ।
रुसी समाचारहरुका अनुसार जेलेन्सकीलाई युक्रेनको एलभोबबाट पोल्याण्ड पुर्याईएको छ । उनले हिजो मात्रै आफूले देश नछाड्ने भन्दै उद्धार गर्ने अमेरीकी राष्ट्रपतिको अफरलाई अस्वीकार गरेका थिए ।
यस अघि रुसी मिडियाले जेलेन्सकी किभबाट भागेर एलभोब शहरमा पुगेको दाबी गरेको थियो ।
यस विषयमा युक्रेनले कुनै प्रतिकृया दिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार