logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग


  • राजनीति
  • बिहिबार, कार्तिक १० २०७९

युक्रेनसंग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियार परीक्षण गरेको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त परमाणु हतियार परीक्षणको अवलोकनसमेत गरेका छन् ।

राष्ट्रपति पुटिनले परमाणु हतियार सञ्चालनका लागि सेनालाई प्रशिक्षणसमेत दिएपछि पश्चिमा राष्ट्रहरूमा तरंग ल्याइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

परमाणु हतियार खतरनाक मानिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले परमाणु हतियार परीक्षण रुसले युद्धलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार