राजनीति
काठमाडौं । इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको इरानी राज्य प्रसारक आइआरआइबीले जनाएको छ ।
वार्ताको सुरुवात औपचारिक वा अनौपचारिक कुन रुपमा भएको छ भन्ने बारे भने स्पष्ट खुलाइएको छैन् । दुवै पक्षले वार्ता सुरु भएको औपचारिक पुष्टि भने गर्न बाँकी रहेको छ ।