logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौंमा प्रदर्शन गर्न राेक, सरकारले जारी गर्याे कडा विज्ञप्ति


  • राजनीति
  • मंगलबार, मंसिर १६ २०७७

मुलुकका विभिन्न शहरसँगै काठमाडौं उपत्यकामा राजावादीहरू र स-साना पूर्व माओवादी कम्युनिस्ट घटकहरुले उल्लेख्य संख्याका प्रदर्शनकारीसहित जुलुस निकाल्न थालेपछि सरकारले कोभिड–१९ लाई देखाउँदै प्रतिबन्धात्मक घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय,काठमाडौंले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा भीडभाडजन्य गतिबिधिको रूपमा सभा,जुलुस,प्रदर्शन र अभियान सञ्चालन गरेकोले स्थानीय प्रशासन ऐन–२०२८ र संक्रामक रोग ऐन,२०२० को विपरीत हुने भएकोले त्यस्ता गतिबिधिहरू नगर्न/नगराउन अनुरोध छ । गरिएमा सोही ऐनबमोजिम कारबाही गरिने छ ।’

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार