logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाँचथरमा डरलाग्दो घटना दुई परिवारका ९ जनाकाे हत्या


  • राजनीति
  • मंगलबार, जेष्ठ ७ २०७६

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ भने १ जना बालिका घाइते भएकी छिन् ।
२ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले बताएका छन् ।

विभत्स हत्या कसले, किन गर्यो ? भन्नेबारे नखुलेको र हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी रहेको छ । १ बालिका घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार