logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दिपक मनाङ्गे बिरुद्ध उजुरी दिने गुरुङ पक्राउ


  • आश तमु
  • शुक्रबार, माघ १० २०७६

हिजाे मात्रै  सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका  मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

उनी ओम गौरा होस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार