logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भागरथी बला’त्कार ह’त्या पाशविक : विप्लव


  • राजनीति
  • सोमबार, माघ २६ २०७७

बिद्राेही दल नेकपाका महासचिव नेत्रबिक्रम चन्दले बैतडीका छात्रा भागरथी बिस्टकाे ब’लात्कार पछि भएकाे पा’शविक ह’त्याकाे न्यायपुर्ण छानविनगरी दाेषिमाथी कडा कार्वा’ही गर्न अपिल गरेका छन् ।

बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दुइबर्ष अगाडि कन्चनपुरी १४ बर्षिया बालिका निर्मला पन्त ह’त्याजस्ताे लापरबाही गरिए कडा कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।

१७ वर्षीया भा’गरथी भट्टको बला’त्का’रपछि ह’त्या घ’टनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भा’गरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बी’भ’त्स अवस्थामा भेटिएको थियो। घट’नास्थ’लमा भेटिएका प्रमाण, भा’गर’थीको श’वनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पो’स्टमार्टम रि’पोर्ट केलाउँदा पनि प्रहरीले अनु’सन्धा’नको दायरा साँघुरो पार्न सकेको छैन।

बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घट’नास्थ’लमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घ’टनाका दो’षीको कुनै प्रमाण पाइएको थिएन। घट’नास्थ’लमा किशोरीको श’वबाहेक केही फेला परेको थिएन। टाउकामा चो’ट लागेको, भित्री व’स्त्र चुँ’डिएको, शरीरमा टो’केका घा’उ भएको, यौ’नांगबाट र’गत बगे’को, टाउ’को र हातमा घाउ’समेत रहेको अव’स्थामा श’व फेला परेको थियो।

त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घ’टना’स्थल पुगेको थियो। उक्त दिन पनि ल’बलेक वनमा पूरै सर्च गर्दा खासै प्र’माण भेटिएन।

सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घट’नास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सी’आ’ईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुरा’क पत्ता लगाउन सकेका छैनन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार