राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली समर्थक हत्याराले आममाफी पाएका छन्। नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको ह’त्या’मा दो’षी ठहर भई जेल स’जा’य भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी स’जा’य मिनाह गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कै’द स’जा’य मा’फी मिनाह दिएकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो।
छुट पाउनेमा २०६८ सालको पुसमा जिल्ला कारागार चितवनभित्र तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको ह’त्या’मा सं’लग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी रहेका छन्।
सरकारको सिफारिसमा आम मा’फी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन्।
तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरेर त्यसको निन्दा गरेका छन्। यसको वि’रो’धमा वि’रो’धका कार्यक्रम गरिने पनि तरुण दलले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी उनीहरुलाई आममाफी दिइएको प्रति नेपाल तरुण दल गम्भीर आ’प’त्ति जनाउँदै उक्त कार्यको घो’र नि’न्दा एवम् भ’र्त्स’ना गर्दछ।’
विज्ञप्तिमा भनिएको छ, ‘जेल भित्रै ह’त्या जस्तो अ’क्ष’म्य र ग’म्भी’र अ’प’रा’ध गर्ने अ’प’रा’धी’हरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा ह’त्या, हिं’सा जस्ता दा’न’वी’य प्र’वृति’को ढा’क’छो’प गर्ने र अवा’न्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको छ।