राजनीति
सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन ।
रास्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएर शपथ लिएसँगै आज सर्वोच्च अदालत पुगेर कार्कीले पदभार ग्रहण गरेका हुन ।
आजै बसेको संसदीय समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको थियोे ।
सर्वोच्चको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका कार्की आगामी साउन २० गते अनिवार्य अवकाशमा जादैँछन ।