logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

दार्चुलामा भूकम्पको धक्का


  • राजनीति
  • मंगलबार, असार ५ २०८०

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

खाणेश्वरी आसपास केन्द्रविन्दु भएर आज बिहान ४:५५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

पछिल्लो समय नेपालको पूर्वि तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जानेक्रम जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार