logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ


  • राजनीति
  • सोमबार, असार ११ २०८०

मोरङमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार