logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरमा एक जनाको मृत्यु


  • राजनीति
  • शनिबार, असार १६ २०८०

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सर्यविनायक नगरपालीका– ९ पलासेनका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार