logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

उपचारका लागि प्युठानबाट दाङ आएकी ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार


  • राजनीति
  • शुक्रबार, साउन ५ २०८०

दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ।

उपचारका लागि दाङ आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

गएराति मध्य रातमा पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उनको बलात्कार भएको थियो।

बलात्कारमा संलग्न वर्ष ३० का पुष्कर रोका र वर्ष २० का रेशम विकलाई बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेका छन्।

घटनाबरे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार