logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मध्यरातमा भूकम्पले हल्लाउँदा भूकम्प मापन केन्द्रको वेभसाइट बेखबर


  • राजनीति
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौं सहित विभिन्न स्थानमा विहिबार राती ठूला भूकम्पको महशुस भएको छ । राती एक बजेर १९ मिनेटमा भूकम्पको महशुस भएको हो । भूकम्पको धक्काले लामो समय हल्लाएपछि काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्कने कोशिस गरेका थिए । आजको भूकम्पको केन्द्रविन्दुबारे राष्ट्रिय भूकम्प मापन केन्द्रको सिस्टम हालसम्म बेखबर छ । केन्द्रको वेभसाइट सिस्मोलोजी नेपाल पटक पटक खोल्ने कोशिस गर्दा पनि हालसम्म खुल्न सकेको छैेन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार