logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अन्तिम प्रयासमा प्रचण्ड, देउवासँग ‘वान टू वान’ वार्ताको तयारी


  • राजनीति
  • आइतबार, बैशाख ३० २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको संसद् बैठक सहज रुपमा चलाउनेगरी कसरत थालेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्यौलमा परेपछि प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउनेगरी पहल थालेका हुन्।

शुक्रबार (वैशाख २८) गते कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजीसमेत गरेपछि स्थगित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार