राजनीति
काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।
ललितपुर महानगरपालिको प्राङ्गणमा मंगलबार जोशीको शालिक अनावरण गरिएको हो । जोशीको १०६ औँ जन्म जयन्तीको अवसरमा महानगरपालिकाले निर्माण गरेको शालिक महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरणग रेका हुन् ।
२०७९ असोज ३० गते १०३ वर्षको उमेरमा जोशीको निधन भएको थियो ।