logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

तारकेश्वरको खेल मैदानमा महिला मृत फेला


  • राजनीति
  • सोमबार, साउन ६ २०८२

काठमाडौं । काठमाडौंको ताकेश्वर नगरपालिका– ८ पिपलडाँडा टुसाल चौर खेलमैदानमा महिला मृतवस्थामा फेला परेकी छन् ।

टुसाल चौर खेलमैदानको बारमा झुन्डिएको अवस्थामा धादिङको ज्वालामुखी गाउँपालिका– ३ कि २६ वर्षीय तिल माया मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

उनी ताकेश्वर ४ शेषमतीमा बस्दै आएकी थिइन्। तिलमाया गए राती साउन ४ देखि हराएको उनकी दिदी केसरी माया पुलामीले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार