राजनीति
काठमाडौँमा वायु प्रदूषण
काठमाडौँको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र ।पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण बढेको छ, जसका कारण आँखा
काठमाडौं । आज कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलिरहेछ।
हाल मनसुनको न्यूनचापिय रेखा दर्शनको उत्तरतर्फ मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजकोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारण तयार बदली रही बाँकी भूभागमा आशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति देशभर साधारण बदलिरहनेछ मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति देशभर साधारण तयार बदलिरहनेछ। मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा तयार बाँकी प्रदेशहरूका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिङमा उल्लेख छ।