राजनीति
काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको निधन भएको छ ।
मेयर मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको उनको सचिवालयले जनाएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।
मसलमान गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।