राजनीति
काठमाडौं । अविरल वर्षासँगै प्रतिकूल प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन (आइतबार र सोमबार) बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालयहरु भोलीदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।