logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति पौडेलले गरे ललितपुर महानगरको प्रशासनिक भवनको उद्घाटन


  • राजनीति
  • शनिबार, मंसिर २१ २०८२

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन्।

राष्ट्रपति पौडेलले आज बिहान ललितपुर पुगेर नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन कार्यक्रममा ललितपुरका जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाग्लु उपस्थिति रहेको थियो।

नवनिर्मित नयाँ भवन अपाङ्ग मैत्री र भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार