logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका ओली पुगे भृकुटीमण्डप


  • राजनीति
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा (एमाले) को अध्यक्षमा लगातार तेस्रो कार्यकाल निर्वाचित भएका केपी शर्मा ओली मत गणनास्थल मृकुटीमण्डप पुगेका छन् ।

एमालेको ११ औँ महाधिवेशनमा ओलीले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै एमालेको अध्यक्षमा ह्याट्रिक गरेका हुन् ।

ओलीलाई अहिले भृकुटीमण्डपमा एमाले कार्यकर्ताहरुले खादा र माला लगाउँदै बधाई दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार