logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त


  • राजनीति
  • मंगलबार, पुष २९ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । रावल यस अघि प्रधानमन्त्रीको प्रेस संयोजक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार