logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

फेरिएको अखिल (क्रान्तिकारी)को सपथ (यस्तो छ जनयुद्ध र शान्ती शान्तिकाल)


  • राजनीति
  • आइतबार, पुष १ २०७५

राष्ट्रिय सम्मेलनबाट निर्बाचित केन्द्रीय समितिले अध्यक्षमण्डल समक्ष र कुनै पनि समितिका पदाधिकारी तथा सदस्यहरूले माथिल्लो समितिका पदाधिकारी समक्ष वा सम्बन्धित समितिका सम्मेलन समक्ष लिनु पर्ने सपथका दुइ  ब्यहाेरा यस्ता छन

“म २१अाैं शताब्दीको बिकसित बिचार मालेमाबाद र एकीकृत जनक्रान्तीको बैचारिक मार्गनिर्देशनमा रहि अनेरास्ववियु (क्रान्तिकारी)काे बिधान भित्र रहि यसका निति निर्देशनहरुलाइ कडाइपुर्वक पालना गर्ने छु। जनबादी केन्द्रीयताकाे अधिनमा रहि संगठनले दिएकाे जिम्मेवारी पूरा गर्न जस्तोसुकै कठिन घडीमा पनि संघर्ष गर्दै महान शहिदहरुले देखाएको रक्तिम बाटोमा सदा अग्रपंक्तिमा उभिने प्रण गर्दछु।

जनयुद्धकालिन सपथ

“म २१अाैं शताब्दीको बिकसित बिचार मालेमाबाद र प्रचण्डपथकाे बैचारिक मार्गनिर्देशनमा रहि अनेरास्ववियु (क्रान्तिकारी)काे बिधान भित्र रहि यसका निति निर्देशनहरुलाइ कडाइपुर्वक पालना गर्ने छु।जनबादी केन्द्रीयताकाे अधिनमा रहि संगठनले दिएकाे जिम्मेवारी पूरा गर्न जस्तोसुकै कठिन घडीमा पनि संघर्ष गर्दै महान शहिदहरुले देखाएको रक्तिम बाटोमा सदा अग्रपंक्तिमा उभिने प्रण गर्दछु।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार