राजनीति
नेपाली राजनीतिको एउटा शक्तिशाली परिघटना १० वर्षको जनयुद्ध हो । तत्कालीन माअाेद्दारा संचालित जनयुद्ध ०६३ को शान्ति प्रक्रिया सगै बदलिएको छ । चीनिया मोडल बाट लाडाइ सुरु गरेको नेकपा(माओवादी) ले छापामार युद्ध कलामा केहि नबिनता हरु बिकास गरेको थियो। उक्त बेला माओवादीले बिकास गरेको छापामार का १० सिद्धान्त यस्ता छन ।

१. बिकेन्द्रीत तथा अलग अलग शैन्य समूह उपर पहिले अाक्रमण गर,केन्द्रीत र शक्तिशाली समुहमा पछि अाक्रमण गर।
२. साना मझौला शहर तथा बिस्तृत ग्रामीण क्षेत्रमा पहिले अाक्रमण गर,ठुला शहर मा पछि अाक्रमण गर।
३. हाम्रो लक्ष्य दुश्मन काे प्रभावकारी शक्तिलाई सखाप पार्ने हुनुपर्छ।न कि कुनै ठाउँमा कब्जा गर्ने।
४. प्रत्येक अाक्रमणमा अाफ्नाे शैन्यशक्ति लाई केन्द्रीत गर,शत्रुलाइ पुरा घेराबन्दी गर,
५. साेचबिचार गरेर अाक्रमण गर,शत्रुलाई बिनास गर,र जालबाट एउटा पनि उम्कन नदेउ।
६. बिना तयारी कुनै पनि युद्ध नलड, बिजय काे ग्यारेन्टी गरि मात्रै लड।
७. अाफ्नाे युद्ध शैलीकाे पूरा प्रयाेग गर,युद्धमा शाहदत्त,बलिदानी,निर्भयता र थकावटबाट नडराउ,निरन्तर लडिरहु।
८. शहरमा अाक्रमण गर्दा उसकाे कमजोर किल्लामा अाक्रमण गर,बलियाे किल्ला का लागि उपयुुक्त माैका पर्ख।
९.शत्रुबाट कब्जा गरिएका हतियार र
मान्छेहरुद्दारा अाफ्नाे शक्ति पुर्ति गर।
१०. अभियानकाे बिचमा प्राप्त समयकाे उपयाेग विश्राम गर्ने, प्रशिक्षण दिने र संगठन गर्ने काम गर्दै गर।