राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को पृथ्वीनारायण क्याम्पस जिल्ला समितिको सम्मेलन सप्पन्न भएको छ ।
पृथ्वीनारायण क्याम्पस जिल्लाको पाँचौं जिल्ला सम्मेलनले सहिदका छोरा प्रकाश बास्तोला लाइ अध्यक्ष र अन्य पदाधिकारीमा उपाध्यक्ष :सुजन सापकोटा,सचिव: राजन साउद,कोषाध्यक्ष :उपेन्द्र परियार सहित 21 सदस्यीय जिल्ला समिति निर्वाचित गरेको क्रान्तिकारीका गण्डक सयोजक मिलन राइले जानकारी दिएका छन ।