राजनीति
तत्कालिन सत्ता चालिस बुद्दा बुझाएर जनयुद्धमा होमिएको नेकपा(माओवादी)ले लडाइको प्रारम्भमा दुइ भरुवा बन्दुक मात्र रहेको बताउछन । तर लडदै जाने क्रममा तत्कालीन जनमुक्ति सेना र सैन्य क्षेत्रमा कार्यरत योद्धाहरुले केहि मैलिक हतियार युद्ध कौशल बिकास गरेका थिए ।
तत्कालीन माओवादीले दुश्मनका विरुद्ध भन्दै ४ प्रकारका एम्बुस र ४ प्रकारका ग्रीनेड प्रयोग गरेको उनिहरुको सैन्य दस्तावेजमा उल्लेख गरिएको पाइन्छ ।
एम्बुसका प्रकार