logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पत्र नकाटी वार्ताको हल्ला गर्नु षड्यन्त्र : विप्लव (बिज्ञप्ती सहित)


  • राजनीति
  • आइतबार, पुष १५ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले दमन गर्ने प्रपन्छ रचिरहेको प्रती आक्रोश ब्यक्त गरेका छन । आज एक बिज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड र पिविएम जिवन्तको नामामा पुर्जी टास्नुलाइ षड्यन्त्र भएको बताएकाछन । अदालतले खारेज गरेको मुद्दा  ब्युताएर आतंक मच्चाउन खोजेकोले जनतालाइ प्रतिरोध गर्न अपिल गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार