राजनीति
२०५७असाेज ८गते डाेल्पा सदरमुकाम दुनै कार्बाहि माअाेकाे निधन पश्यात अन्तर्राष्ट्रिय स्तरमा नै क्रान्तिकारी माअाेबादी हमलाहरुमा महत्त्वपूर्ण कार्बाहि बन्याे।याे जनयुद्धका ५बर्षकाे सर्बोच्च कार्वाही थियाे।पश्चिम कमान्ड काे शैन्यशक्ति (तत्कालीन कम्पनी र प्लाटुनहरु)केन्द्रीत गरि अाक्रमण गरियकाे थियाे।याे जनयुद्धको ऐतिहासिक महत्त्व तथा पहिलो सदरमुकाम अाक्रमण थियाे।
जिल्ला प्रशासन,कारगार,मालपाेत,प्रहरी कार्यालय पुर्णरुपमा ध्वस्त हुनुका साथै बैंक कब्जा भयाे।भाैगाेलिक प्रतपकुलता र अाधुनिक तालिम प्राप्त दङगा फाेर्ससग पहिलाे पटक लडेकाे सेनाले ४घन्टा मै उच्च प्रकारकाे चलायमान माेर्चाबद्द युद्ध काेअभ्यास सहित जित हात पार्याे।जनसेना तर्फ २जना र प्रहरी तर्फ दर्जनाैकाे ओेति भयाे भने ५ कराेड नगद सहित ५०थान हतियार कब्जा भयाे।उक्त हमला पश्यात नजिक रहेकाे तत्कालीन शाहिसेनाले मद्दत नगरेकाे भन्दै गृहमन्त्री गाेबिन्दराज जाेसि राजिनामा दिएका थिए।