logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डलाइ विप्लवको ११ आ’रोप के के हुन ?


  • अखिल बिश्वकर्मा
  • बुधबार, पुष १८ २०७५

माओबादी जनयु’द्ध का ‘नायक’ शान्तिप्रकृया पश्चात उनी ‘खलनायक’ सावित भए । बर्तमान गृहमन्त्री राम बहादुर थापा बादलले त उनी “जनयु’द्धका नायकबाट खलनायकमा पत’न” भएकाे भनी टिप्पणी गरे । नेकपा का महासचिव नेत्रबिक्रम चन्द बिप्लवले प्रचण्डमा “बि’भ’त्स खालकाे बि’चलन आएकाे र उनी बि’चलित” भएकाे भने जनयु’द्ध का नायक तथा क्रा’न्तिकारी नेता याे बि’चलन कसरी भयाे?

याे बि’चलन शान्तिप्रकृयमा आकश्मिक देखियकाे हाे त? महासचिव बिप्लव अगाडि लेख्छन “प्रचण्ड काे बिच’लन कुनै आ’कस्मिक दु’र्घटना हाेइन न त जनयु’द्ध पहिला नै देखिएकाे बनिबनाउ प्रवृत्ति थियाे” याे त “क्रा’न्ति काे भि’षण प्रक्रियाबाट पैदा भएकाे तर कयौं घ’टना श्रृङखलाले कुल याेगकाे रुपमा अनिवार्य बन्न पुगेकाे बि’चलन हाे” जनयु’द्ध मा हासिल र त्यसभित्र पैदा भएका यु’द्धका बिशिस्ट चुनाैति र उनिहरुबाट प्रस्तुत भएका नीति कार्यनीति लाई बुझ्न आबश्यक छ”। विभिन्न राजनीति पार्टी नेता तथा सामाजिक अगुवा र बाैद्धिक ब्याक्तित्व हरुले प्रचण्ड काे संसदबादी दिशामा भएकाे प’तनलाइ खुलेरै बि’राेध गरे ।

२०४७ सालमा माेहनबिक्रम सिहंले संबिधान सभाकाे नारा दिदा कांग्रेस नारा लिएकाे र उदार पुजीवादमा प’तन भएकाे भनी ह’मला गरे यसबारे प्रचण्ड अगाडि लेख्छन “हिजो जसरी क्रा’न्तिकारी कम्युनिस्टहरुले आफ्नाे स्वतन्त्र राजनीति नारा नदिइ कांग्रेसकाे नारासग सहमतभइ जानू उदार पुजीवादी ग’ल्ती थियाे, ठिक आज त्यसरी नै संबिधानसभाकाे कुरा गर्नु त्यहि प्रकारकाे सुधारबादी ग’ल्ती हुनजान्छ। यसले जनतालाई क्रा’न्तिकारी दिशामा शिक्षित दिक्षित बनाउदैन बर्ग’संघ’र्षकाे धारालाइ अस्पष्ट ,राजनीति भ्रम ,बर्गसमन्वय र कानुनप्रति माेह पैदा गर्छ” उनले थप जाेड दिदै लेखे “क्रा’न्तिकारी मा’क्र्सवादीहरुले सत्ताकाे बिषयमा चुप रहेर वा प्र’तिक्रियावादी सत्तालाई स्बिकार गरेर संबिधान निमार्ण गर्ने कुरा लेनिनले भने झै ‘जनबादी गणतन्त्रको’ कार्यक्रम लाई छायामा पार्नु, क्रा’न्ति पछि धकल्नु राजनीति रुपमा उदार पुजीवादकाे स्तरमा नै पुग्नु हाे”।(प्रचण्ड नेपाल क्रा’न्तिका समस्याहरु भाग १ संविधानसभा क्रा’न्तिकारी कि पुजीवादी) यसरी हेर्दा प्रचण्डपथकाे शष्लेषण देखि संविधानसभासम्म र त्यसपछि का श्रृङखलाहरुलाइ निम्न रुपमा बुझ्न आबश्यक छ ।

प्रचण्डलाइ विप्लवको ११ आ’रोप
१.प्रचण्डपथ र संबिधानसभाकाे कार्यनीति २.२१औं शताब्दी काे जनवाद ३.चुनुवाङ बैठक काे लाेकतान्त्रिक गणतन्त्र काे कार्यनीति ४.जनसत्ता लगायतका उपलब्धि हरुकाे बिघठन ५.जमिनदार काे जमिन फिर्ता र दलाली बेचबिखन ६.जनमु’क्ति सेनाकाे बिघठन ७.बिस्तृत शान्ति सम्झाैता ८.संघिय र प्रतिश्पर्धात्मक गणतन्त्रको कार्यक्रम ९.भए संविधान नभए बि’द्दाेहकाे लाइन १०.जसरी हुन्छ संविधान ११.राष्ट्रघा’त र जनघा’त

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार