A Nepalese former Maoist combatant hold the Nepalese flag as he walk in front on a guard of honor during a special function at the Shaktikhor cantonment site, Chitwan some 170 km south of Kathmandu on January 22, 2011. Nepal's Maoists formally relinquished control of their People's Liberation Army, more than four years after ending a bloody insurgency.The leader of the former guerrillas, now the main opposition party, handed control of 19,000 soldiers confined to cantonments around Nepal since the war ended in 2006 to a cross-party committee set up to decide their fate. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)
जनयुद्धको दाेश्राे याेजनाकाे सुरुवाती काे याे कार्वाही इतिहास मै पहिलाे सफल हमलाकाे रुपमा इंकित भयाे।जनयुद्धको प्रारम्भ संगै सिन्धुलिगढी र राेडी रुकुमका चाैकि कब्जा भएपनि दाेहाेराे भिडन्त काे सामना गर्दै सफल भएकाे बेथान पहिलाे र ऐतिहासिक कार्वाही हाे।
२०५३ पुस १८ गते रामेछाप काे बेथान स्थित चाैकिमा अाक्रमण गर्नुपुर्व डाेल्पा लगायतका केही चाैकिमा माअाेबादी लडाकु दलले हार्नु परेकाे थियाे। तर बेथान कार्वाही निर्धारित लक्ष्यमा सफल मात्रै भयन बरु जनयुद्धको इतिहासमै पहिलाे सफल फाैजी कार्वाही काे रुपमा इतिहासमा दर्ज भयाे।
याे सफल कार्वाही बारे जनमुक्ति सेनाकाे प्रथम राष्ट्रिय सम्मेलनमा पारित प्रतिबेदनमा भनियकाे छ “प्राबिधिक लक्ष्य का दृष्टिले मात्रै हाेइन, अाफ्नाे बिरता ,बलिदान र अपुर्व साैर्यकाे कारण बेथान फाैजी कार्बाही अाफैमा ऐतिहासिक बन्ने गएकाे छ।” भने “याेजनाबद्द हतियार कब्जा गर्नु” जनयुद्धको दाेश्राे याेजनकाे मुख्य फाैजी लक्ष्य थियाे ।शाेहि मुताविक बेगान कार्वाही सफल भयाे।
बेथान हमलाकाे राजनीति कमान्ड माअाेबादी तत्कालीन केन्द्रीय सदस्य ‘अालाेक’ले गरेका थिए भने फाैजी कमान्ड तिर्थ गाैतम ले।उक्त कार्वाही बाट चाैकिमा रहेको बिस्पाेटक पदार्थ सहित युद्ध सामाग्रीहरु र पहिलाे पटक ४ थान थ्रि नट थ्रि राइफल र १ थान रिबल्भर कब्जा भयाे। यस कार्वाही बारे कार्वाही मा सहभागी चुडामणि गाैतम ‘हेमक’ भन्छन् “५वटा एसाल्ट टिमहरु निर्माण गरिएका थिए। पहिलाे एसाल्टले सेन्ट्रीमाथी हमला गर्ने,दाेश्राेले त्यसलाइ कब्जा गर्ने ,तेश्राे र चाैथाेले थप हमला गर्ने र पाचौं ले नारा जुलुस गरेर दुश्मनलाई मनाेबैज्ञानिक त्रास दिने थियाे।निर्धारित याेजना अनुसार चाैकिमा हमला भयाे।हामी चाैकिमा अागाे लगाउन सफल भयाै।जब चाैकि जल्न थाल्याे प्रहरीहरु अात्मासमर्पण गर्न थाले।चाैकी पुर्णरुपले हाम्रो नियन्त्रणमा अायाे।”
उक्त कार्वाहीमा प्रहरी तर्फ ४जना र लडाकुदल तथा फाैजी कार्वाही का कमान्डर तिर्थ गाैतम सहित ३ जनाकाे क्षेति भयाे। बेथान कार्वाहीबारे जनमुक्ति सेनाका तत्कालीन डिभिजन कमान्डर तथा हाल नेकपा का केस उदय चलाउने ‘दिपक’ लेख्छन् “सफलता र बलिदानी दुबै दृष्टिले गुणात्मक बन्याे । सम्भवत: याे साहस र बलिदानी काे उच्च कृतिमानी हमला बन्न पुगेको देखिन्छ ।