logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भिमसेन थापा देखी केपी ओली सम्मका ४४ प्रधानमन्त्री, कसले, कति शासन गरे ?


  • अखिल बिश्वकर्मा
  • मंगलबार, माघ १ २०७५

यति बेला नेपालको प्रधानमन्त्री (नेकपा)का प्रथम अध्यक्ष केपी ओलि छन । यो भन्दा अघि नेपालको प्रधानमन्त्री नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा थिए । ओलि ४४औं प्रधानमन्त्री हुन् । यस भन्दा अगाडिका ४३ प्रधानमन्त्रीले कहिले कतिसमय शासन गरे यसरी हेर्न सक्नुहुन्छ ।

४४. खड्गप्रसाद ओली
(वि.स.२०७४ फागुन ३ गते देखी वहालवाला) ४३. शेरबहादुर देउबा (वि.सं. २०७४।०२।२४ देखि २०७४।११।०३ नेपाली कांग्रेस ४२. पुष्प कमल दाहाल (प्रचण्ड) (वि.सं.२०७३।०४।१९ देखि २०७४।०२।२३ कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४१. खड्गप्रसाद ओल (वि.सं २०७४।११।०३ नेकपा एमाले) ४०. शेरबहादुर देउब(वि.सं. २०७४।०२।२४ देखी २०७४।११।०३)नेपाली कांग्रे ३९. पुष्प कमल दाहाल (प्रचण् ( वि.सं.२०७३।०४।१९ देखि २०७४।०२।२३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ३८. केपी शर्मा ओली प्रधानमन्त्री वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९ ३७.सुशील कोइराला
प्रधानमन्त्री वि.सं. २०७०।१०।२८ देखि २०७२।६।२४ ३६.डा.बाबुराम भट्टराई प्रधानमन्त्री वि.सं. २०६८।५।१२ देखि २०६९।११।३० ३५.खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष वि.सं. २०६९।१२।१ देखि २०७०।१०।२८ ३५.झलनाथ खनाल
प्रधानमन्त्री वि.सं. २०६७।१०।२३ देखि २०६८।५।११ ३३.माधवकुमार नेपा प्रधानमन्त्री

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार