logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तीन देशका राजदुतकाे नाम अनुमाेदन , काे हुन अनुमदित नाम


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबारको बैठकमा राजदूतमा सिफारिस तीन जनाको  सुनुवाइपछि नाम अनुमोदन भएको हो ।

अनुमोदन हुनेमा कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई रहेका छन् । अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार