logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवलाई राेज्दै, प्रचण्ड छाेडदै पुर्व माओवादीहरु


  • न्युज डेस्क
  • सोमबार, माघ १४ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियानमा विभिन्न राजनैतिक पार्टीका नेता  कार्यकर्ता नेकपामा धुर्बिकृत  हुने लहर चलिरहेको छ।।

यसैबिच कैलालीमा पुर्व माओवादी केन्द्रका २१ जना नेता कार्यकर्ता  नेकपामा प्रवेश गरेका छन् । आइतबार जिल्लाको बर्दगोरिया गाउँपालिकामा भएको एक कार्यक्रम मार्फत उनीहरु नेकपामा समाहित भएका हुन् ।

नेकपाले अहिले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार देशैभरी संगठन सुदृढिकरण तथा विस्तार अभियान २ चलिरहेको छ । उक्त अभियानको क्रममा देशैभरी विभिन्नखालका भेला, जनभेला, सभा, सम्मेलन, संगठन गठन तथा पुर्नगठन लगायतका कार्यक्रमहरु भैरहेको सो पार्टी स्राेत काे दावी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार