logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको आइटी फौज तयार हुदै, के के गर्ने जिम्मा छ यसको ?


  • राजनीति ब्यूरो
  • बिहिबार, माघ १७ २०७५

वैकल्पीक सत्ता सहित अगाडी बढेको दावी गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्राविधीलाइ क्रान्तिको साधन बनाउने सोच सहित नयाँ फौजी अवधारणा ल्याएको बुझिएको छ ।

नेकपाका महासचिव विप्लवको राजनीतिक डकुमेन्टमा नै बिज्ञान प्रविधिलाइ प्राथमिकता साथ उल्लेख गरेका थिए । अहिले उनको राजनीतिक बुधालाइ कार्यान्वयन गर्ने तहमा पुगेको नेकपा स्रोतको दावी रहेको छ । नेकपाले अब संघर्ष प्राविधि मार्फत हुने भन्दै आइटी एक्पोर्टहरु उत्पादन र सगठन गर्ने  तिर गएको बुझिको छ ।

सबै सुचनाहरुको संकलन र बिश्लेषण  गरी सोहि अनुसारको निश्कर्ष निकाल्न सक्ने भन्दै प्रबिधिको बिकासमा लागेको बताइएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार