logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारीले गर्यो २४ गते शैक्षिक हडतालको घोषणा


  • पि सुनार
  • शुक्रबार, माघ १८ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारीको बिरोधमा २४ गते शैक्षिक हडतालको आयोजना गरेको छ  ।

आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि उक्त घोषणा गरेको हो । अखिल क्रान्तिकारीले एक प्रेस बिज्ञप्ती जारी गरी कोषाध्यक्ष नरेन्द्र बिक को रिहाइ नभए सम्मको लागी भन्दै ५ दिने  आन्दोलन घोषणा गरेको हो ।
अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक १७ गते बेलुकी बिराटनगर एयरपोर्ट बाट गिरफ्तारीमा परेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार