logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन लाग्दैछ स्थानीय सरकारलाई अंकुश ?


  • पत्रपत्रिका
  • सोमबार, माघ २१ २०७५

सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ ।करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय तहलाई थप जिम्मेवारी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागेकाे छ ।

संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वैच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधन तयारी अघि बढाएको छ । ऐन संशोधनका लागि मन्त्रिपरिषदले मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिइसकेको छ । समाचार नेपाल समाचारपत्रमा लेखेकि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार