logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनयुद्दमा संसार हल्लाउने प्रचण्डको नेतृत्वमा रहेको २९ पोलिट्ब्युरो सद्स्य अहिले को कता हेर्नुस..


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

पोखरा- तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण संघर्ष गरेर नेपाललाइ एउटा राजनीति निकास दिएको हो । जसमा ०६२/६३ को जनबिद्रोह पनि एउटा परिघटना बन्न पुगेको छ । संसार हल्लाउने तागत राखेको तत्कालीन माओवादी पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा ७ जना स्थायी २९ जना पोलिट्ब्युरो र ९० नजाको केन्द्रिय समितिको टिम थियो ।

जव शान्ति प्रकृयामा माओवादी आयो पार्टी भित्र बिस्तारै कतै बिचलन र कतै बैचारिक संघर्ष सुरु भयो र पछिल्लो समय आइपुग्दा तत्कालिन आधार क्षेत्रका फिल्ड मार्शलहरुले प्रचण्डलाइ छोडदै गए । त्यो यति सम्म भयो कि तत्कालीन २९ जना पोलिट्ब्युरो सदस्य मा प्रचण्ड सग १० जना मात्र रहेका थिए । बाकी १९ जनाले प्रचण्डमा बैचारिक स्खलन आएको भन्दै बिद्रोह गरेका थिए ।

प्रचण्डको पार्टी नछोडेका ९ जना पिबिएम: पोष्ट बाहदुर बोगटी(दिवङ्गत भएका),कृष्ण बहादुर महरा,दिनानाथ शर्मा ,टोप बहादुर रायमाझी,वर्षामान पुन,जनार्दन शर्मा,अग्नि प्रसाद सापकोटा,हरिबोल गजुरेल,हितराज पाँण्डेकुमार दाहाल

बिभिन्न आरोप लगाएर छुटेका पछि फर्किएका: राम बहादुर थापा (बैध भएर पछि फर्केका),देव प्रसाद गुरुङ (बैध भएर पछि फर्केका),हितमान शाक्य(बैध भएर पछि फर्केका),फम्फा भुसाल (बैध भएर पछि फर्केका),देवेन्द्र पौडेल (नयाशक्ती भएर पछि फर्केका),कुल प्रसाद केसी (बैध भएर पछि फर्केका),मातृका यादव (छुट्टै पार्टी बनाएका पछि फर्केका),मणि थापा(लेफ्ट विङ्ग बाट पछि आएका),रबिन्द्र श्रेष्ठ (एमाले बनेका),नन्द बहादुर पुन(उपराष्टपति भएका)

शान्ती प्रक्रियामा धोका भएको भन्दै लागेका नेताहरु:मोहन बैध नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव सिपिगजुरेल,हरिभक्त कडेल  नेत्र बिक्रम चन्द नेकपाका महासचिव,एकीकृत जनक्रान्तिका सुत्रधार ,खड्क बहादुर बिश्वकर्मा,गोपाल खम्बु(माओवादी केन्द्रका सयोजक),कम्युनिस्ट नै छोडेकाडा बाबुराम भट्टराई , हिसिला यमीअसोज को सर्कुलरमा आधारित  छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार