विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा अखिल (क्रान्तिकारी)का पुर्व अध्यक्ष पुर्ण बहादुर सिंहको टोली गिरफ्तार भएको छ । देशभर संगठन सुदृढ तथा विस्तार अभियान संचालन गरेको नेकपाको गुल्मी-अर्घाखाँचीमा रहेको टोली लाइ प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेको नेकपा गुल्मीले जनाएको छ ।

अभियानक्रममा छत्रदेव गाउपालिका – ४, को शारदा माबिमा पुगेको टोलीमा हस्तक्षेप गरी गुल्मी जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह ,गुल्मी जिल्ला सेक्रेटरी खिम खड्का लगायत अभियान टोलीका ४ जनालाइ प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
